Difference between revisions of "Market strings/ne"

From Olekdia Wiki
Line 53: Line 53:

दान गर्नुहोस्

दान गर्नुहोस्

हाम्रो टोलीले तपाईंको सहयोगको सराहना गर्दछ, किनकि यसले हामीलाई यो अनुप्रयोगलाई सुधार गर्न मद्दत गर्दछ!

यो अनुप्रयोग सुधारको लागि हामी तपाईंको सहयोगको सराहना गर्दछौ

= Wiki menu strings =

= Wiki menu strings =

Revision as of 17:01, 19 February 2018

Other languages:
Afrikaans • ‎Bahasa Indonesia • ‎Bahasa Melayu • ‎Deutsch • ‎English • ‎Nederlands • ‎Tagalog • ‎Tiếng Việt • ‎Türkçe • ‎azərbaycanca • ‎català • ‎dansk • ‎eesti • ‎español • ‎français • ‎hrvatski • ‎italiano • ‎latviešu • ‎lietuvių • ‎magyar • ‎norsk bokmål • ‎polski • ‎português • ‎română • ‎slovenčina • ‎slovenščina • ‎suomi • ‎svenska • ‎čeština • ‎Ελληνικά • ‎беларуская • ‎български • ‎русский • ‎српски (ћирилица)‎ • ‎српски / srpski • ‎українська • ‎Հայերեն • ‎עברית • ‎العربية • ‎فارسی • ‎नेपाली • ‎मराठी • ‎हिन्दी • ‎বাংলা • ‎ગુજરાતી • ‎தமிழ் • ‎తెలుగు • ‎ಕನ್ನಡ • ‎മലയാളം • ‎සිංහල • ‎ไทย • ‎ລາວ • ‎မြန်မာဘာသာ • ‎中文 • ‎中文(中国大陆)‎ • ‎日本語 • ‎한국어

Google Play strings

प्राण स्वास: शान्ति र ध्यान

सचेतन बढाउनुहोस्, स्वास्थ्य सुधार गर्नुहोस्

स्वास फेर्ने प्रविधिहरू प्रयोग गर्नुहोस् जुन प्राचिन परम्पराहरु, आधुनिक विज्ञान र लाखौं प्रयोगकर्ताहरु द्वारा स्वीकृत गरिएका छन्! तपाईंको सचेतन बढाउनको लागि स्वास र ध्यान को शक्ति प्रयोग गर्नुहोस् र एक राम्रो जीवन जिन्दगी अन्गल्नुहोस। यो कुरा महत्त्वपूर्ण छैन कि तपाइँ योग, आहार नियंत्रण, पौडी गर्नुहुन्छ वा हुदैन, दिनको मात्र ७-१५ मिनेटको कारणले तपाईले जसरि पनि सकारात्मक प्रभाव देख्नुहुनेछ!

यसले के गर्छ?

• मस्तिष्क गतिविधि सुधार गर्दछ: स्मृति, ध्यान, एकाग्रता
• चिन्ताबाट राहत पाइन्छ
• तनावको प्रतिरोध गर्छ, शारीरिक सहनशीलता बढाउछ
• बेलुकाको भोकको हमलाहरु समाप्त गर्दछ, तसर्थ एक स्वस्थ तौल हुनमा मद्त गर्दछ
• चिसो, माइग्रेन र अस्थमा आक्रमणहरूको आवृत्ति घटाउँछ
• स्वस्थ निद्रालाई बढावा दिन्छ
• स्वरमा र स्वास रोक्न सक्ने समयमा सुधार गर्दछ, तसर्थ गायक र गोताखोरीको लागि राम्रो छ

प्राण स्वास नै किन?

• अलिकति पनि कुनै विज्ञापन छैन
• तीव्र, अनुकूल, ब्याट्री बचत
• सजिलो - केवल "प्ले" मा ट्याप गर्नुहोस्, आफ्नो आँखा बन्द गर्नुहोस् र तपाईलाई ध्वनिले मार्गदर्शन गर्न दिनुहोस्
• प्रशिक्षणको बेला स्क्रिन बन्द गर्न विकल्प
• विभिन्न ढांचाको लागि ८ वटा स्वास फेर्ने तरिकाहरु
• तपाइँको आफ्नै ढाँचा बनाउन सक्ने सम्भावना
• परिपूर्ण तथ्यांकहरु
• सुविधाजनक प्रशिक्षण तालिका बनाउन अनुस्मारक
• धेरै पद्धतिहरू प्राणायाम, सुफी र तिब्बतको स्वास फेर्ने प्रथाहरूबाट व्युत्पन्न भएका छन्
• भावनात्मक अत्यधिक खुवाई संग लड्नको लागि गुगल प्ले "एन्टी-एपेटाइट" प्रशिक्षणको लागि अद्वितीय
• सिमोन रहिनी द्वारा डिजाइन गरिएको विशेष "सिगरेट प्रतिस्थापन", तपाईंलाई धूम्रपान छोड्न सहयोग पुर्याउन

अतिरिक्त गुरु संस्करणको लागि:

• निर्मल सुधार र परिष्कृत ढांचाको लागि गतिशील प्रशिक्षण
• विविध सास विधि र मन्त्र
• विस्तृत विकास चार्ट र प्रशिक्षण लग
• स्वास्थ्य परीक्षण
• समृद्ध सेटिङ्हरू र थप ध्वनिहरू
• ५० देखि अधिक प्रशिक्षण ढांचाहरुको को नियमित रुपमा अद्यतन गरिएको डेटाबेस, जस्तै: ४-७-८ स्वास फेर्ने, कपालभाति, अनुलोम विलोम, नाडी शोधन, तुम्मो, उद्गीथ, आदि।

बैज्ञानिक प्रमाण: https://pranabreath.info/wiki/Research_articles
मंच https://pranabreath.info/forum
फेसबुक https://facebook.com/OlekdiaPranaBreath

In-app products strings

गुरु सदैव
गुरु ३ महिना को लागि
गुरु एक बर्ष को लागि (६० प्रतिसत को छुट)
गुरु विशेषताको प्रयोगले स्वास्थ्य र सजगता सुधार गर्नुहोस्

दान गर्नुहोस्
यो अनुप्रयोग सुधारको लागि हामी तपाईंको सहयोगको सराहना गर्दछौ

Wiki menu strings

• विकी
• ब्लग
• मंच
• डाउनलोड